Kathmandu Press

भूकम्पको तीव्रता ७ म्याग्निच्युड, नेपालमा ठूलो धक्का महशुस 

खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । 
भूकम्पको तीव्रता ७ म्याग्निच्युड, नेपालमा ठूलो धक्का महशुस 

काठमाडौं, पुस २३ : नेपालमा महसुस गरिएको भूकम्पको केन्द्रविन्दु नेपाल चीन सीमाना तिब्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ । 

खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । 

Hardik ivf

बिहान ६ बजेर ५० मिनेटमा उक्त भूकम्प गएको हो । भूकम्पले काठमाडौं उपत्यकासहित नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको थियो । 

भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन । 

प्रकाशित मिति: ०७:२३ बजे, मंगलबार, पुस २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्