काठमाडौं, पुस २३ : काठमाडौंमा एका बिहानै भूकम्पको धक्का महशुस गरिएको छ । भूकम्प कति म्याग्निच्युडको गएको हो भन्ने अहिलेसम्म खुलेको छैन।