Kathmandu Press

बढ्यो सार्वजनिक यातायातको भाडा, कहाँ जान कति लाग्छ ? [सूचि]

सरकारले सार्वजनिक सवारी साधनको भाडादर बढाएको छ।
बढ्यो सार्वजनिक यातायातको भाडा, कहाँ जान कति लाग्छ ? [सूचि]

सरकारले सार्वजनिक सवारी साधनको भाडादर बढाएको छ।

सोमबारदेखि नै लागु हुनेगरी यातायात व्यवस्था विभागले यात्रुवाहक र मालबाहक सवारी साधनको भाडा बढाएको हो।

विभागका अनुसार यात्रुवाहकमा ३.३ प्रतिशत, मालबाहक सवारी साधनमा तराईको बाटोमा ०.०५ प्रतिशत र पहाडी बाटोमा ०.८१ प्रतिशत भाडा बढाइएको हो।

विभागले दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (राष्ट्रियस्तरका सार्वजनिक यातायातका रुटमा सञ्चालन हुने) सार्वजनिक यातायातका सवारीको भाडा समायोजन गरिएको जनाएको छ।

कहाँको भाडा कति ?

प्रकाशित मिति: १९:०९ बजे, सोमबार, पुस २२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्