Kathmandu Press

नालामा डुबेर तीन बालकको मृत्यु

कोहलपुर, वैशाख १२ : बाँके जिल्लाको बैजनाथ गाउँपालिका  २ पितमारीस्थित नालामा तीन बालककोे डुबेर मृत्यु भएको छ। बिहीबार दिउँसो पौडी खेल्न गएका ....

नालामा डुबेर तीन बालकको मृत्यु

कोहलपुर, वैशाख १२ : बाँके जिल्लाको बैजनाथ गाउँपालिका  २ पितमारीस्थित नालामा तीन बालककोे डुबेर मृत्यु भएको छ। बिहीबार दिउँसो पौडी खेल्न गएका तीनै जना डुबेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।

मृत्यु हुनेमा  पितमारी बस्ने १२ वर्षीय नरेश कुँवर र  १२ नवीन परियार तथा ११ वर्षीय अनित रावत रहेका छन्। प्रहरीका अनुसार शव परीक्षणका लागि भेरी अस्पतालमा राखिएको छ। 

प्रकाशित मिति: १२:०७ बजे, शुक्रबार, वैशाख १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्