माओवादीको केन्द्रीय समिति बैठक आजपनि
बैठक बिहान ११ बजे धुम्बाराहीस्थित एक ब्याङ्केटमा बस्ने छ ।
काठमाडौं, पुस २२ : नेकपा माओवादी केन्द्रको हिजो (आइतबार) देखि सुरु भएको केन्द्रीय समितिको बैठक आजपनि बस्दै छ ।
बैठक बिहान ११ बजे धुम्बाराहीस्थित एक ब्याङ्केटमा बस्ने छ ।
हिजोको बैठकमा एमाले र नेपाली काँग्रेस सहितको केपीओली नेतृत्वको सरकार असफल भइसकेको, भ्रष्टाचार नियन्त्रण, सुशासन कायम गर्ने राष्ट्रिय एकता सुदृढ लगायतका काममा उल्टो बाटोतिर सरकार गइरहेको निष्कर्ष निकालिएको थियो ।
प्रकाशित मिति: ०८:२२ बजे, सोमबार, पुस २२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












