Kathmandu Press

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु 

बैठकको सुरुमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले समसामयिक राजनीति अवस्थाबारे ब्रिफिङ गर्नेछन् भने प्रदेश अध्यक्षहरूले रिपोर्टिङ गरेपछि प्रचण्डले राजनीतिक दस्ताबेज पेश गर्ने कार्यतालिका छ।  
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु 

काठमाडौं, पुस २१ : नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ। बैठक आइतबार दिउँसाेबाट धुम्बाराहीस्थित स्मार्ट दरबार व्याङ्क्वेटमा सुरु भएको हाे।

बैठकको सुरुमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले समसामयिक राजनीति अवस्थाबारे ब्रिफिङ गर्नेछन् भने प्रदेश अध्यक्षहरूले रिपोर्टिङ गरेपछि प्रचण्डले राजनीतिक दस्ताबेज पेश गर्ने कार्यतालिका छ।  

पुस २४ गतेसम्म सञ्चालन हुने बैठकमा पार्टीको आगामी समाजवादी कार्यदिशा, कार्यक्रम, योजना, सांगठनिक संरचनाबारे छलफल र बहस हुनेछ।
 
प्रकाशित मिति: १४:१६ बजे, आइतबार, पुस २१, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्