Kathmandu Press

मुख्य सचिवको अवधि २ वर्षमा झार्न लोकसेवाको प्रस्ताव

शुक्रबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आयोगका अध्यक्ष माधव रेग्मीले मुख्य सचिवको अवधि २ वर्ष, सचिवको ३ वर्ष र अतिरिक्त सचिवको अवधि ४ वर्ष कायम गर्न प्रस्ताव गरेका हुन्।
मुख्य सचिवको अवधि २ वर्षमा झार्न लोकसेवाको प्रस्ताव

काठमाडौं, पुस १९ : लोकसेवा आयोगले मुख्य सचिवको अवधि २ वर्षमा झार्न प्रस्ताव गरेको छ।

शुक्रबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आयोगका अध्यक्ष माधव रेग्मीले यस्तो प्रस्ताव गरेका हुन्।

Hardik ivf

मुख्य सचिवको अवधि २ वर्ष, सचिवको ३ वर्ष र अतिरिक्त सचिवको अवधि ४ वर्ष कायम गर्न आयोगका अध्यक्ष रेग्मीको प्रस्ताव छ।

संघीय निजामती सेवामा यस सम्बन्धी व्यवस्था राख्ने आयोगको प्रस्ताव छ।

प्रकाशित मिति: १३:३८ बजे, शुक्रबार, पुस १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्