Kathmandu Press

काठमाडौंमा भूकम्पको धक्का महसुस

दिउँसो १ः२ मिनेटमा सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर ४.८ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। 
काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौं, पुस १८ : काठमाडौंमा बिहीबार दिउँसो भूकम्पको धक्का महसुस भएको छ।

दिउँसो १ः२ मिनेटमा सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर ४.८ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। 

केन्द्रका अनुसार सोही भूम्पकको धक्का काठमाडौंमा महसुस भएको हो।

प्रकाशित मिति: १३:५० बजे, बिहीबार, पुस १८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्