Kathmandu Press

माओवादी केन्द्रको स्थायी समिति बैठक सर्‍यो

आज बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ बजेको लागि समय सारिएको हो।
माओवादी केन्द्रको स्थायी समिति बैठक सर्‍यो

काठमाडौ, पुस १८ : नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकको समय सरेको छ।

आज बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ बजेको लागि समय सारिएको हो।

Hardik ivf

बैठक केन्द्रीय कार्यालय पेरिसडाडामा बस्नेछ। 

केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न बैठक बोलाइएको हो। बैठक शनिबार सकिनेछ। 
 
प्रकाशित मिति: ११:५७ बजे, बिहीबार, पुस १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्