Kathmandu Press

टेकबहादुर तामाङ बने काठमाडौं प्रहरी प्रमुख

मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले अपराध अनुसन्धान विभागका प्रमुख रहेका एआइजी तामाङलाई काठमाडौं प्रहरी प्रमुखका रुपमा सरूवा गरेको हो। 
टेकबहादुर तामाङ बने काठमाडौं प्रहरी प्रमुख

काठमाडौं, पुस १७ : प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुख बनेका छन्।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले अपराध अनुसन्धान विभागका प्रमुख रहेका एआइजी तामाङलाई काठमाडौं प्रहरी प्रमुखका रुपमा सरूवा गरेको हो। 

काठमाडौं प्रहरी प्रमुख रहेकी एआइजी किरण बज्राचार्य मंगलबारदेखि अवकाशमा गएकी थिइन्। 
 
प्रकाशित मिति: १२:३९ बजे, बुधबार, पुस १७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्