Kathmandu Press

तस्बिरमा हेर्नुस् नेपाली टोपी दिवस 

अभियन्ताहरुले ‘सबै पोशाकको सम्मान, नेपाली टोपी नेपालको पहिचान’ भन्ने नारासहित बुधवार काठमाडौंको वसन्तपुरमा भेला भएर शुभकामना आदानप्रदान गर्दै नेपाली टोपी दिवस मनाएका हुन्।
तस्बिरमा हेर्नुस् नेपाली टोपी दिवस 

काठमाडौं, पुस १७ : जागरुक युवा अभियान नेपालले १२औं अन्तर्राष्टिय नेपाली टोपी दिवस भव्यताका साथ मनाएको छ। 

अभियन्ताहरुले ‘सबै पोशाकको सम्मान, नेपाली टोपी नेपालको पहिचान’ भन्ने नारासहित बुधवार काठमाडौंको वसन्तपुरमा भेला भएर शुभकामना आदानप्रदान गर्दै नेपाली टोपी दिवस मनाएका हुन्।

कार्यक्रममा बालकदेखि बृद्धसम्म र युवायुवतीहरुको बाक्लो उपस्थिति थियो। 

जागरुक युवा अभियान नेपालले नेपाली टोपीको संरक्षण र प्रवद्र्धनका लागि भन्दै हरेक वर्ष जनवरी १ तारिखका दिन अन्तर्राष्टिय नेपाली टोपी दिवस मनाउदै आएको छ।

Photos-(11)-1735711933.jpg

Photos-(15)-1735711960.jpg

Photos-(20)-1735712017.jpg

Photos-(17)-1735711975.jpg

Photos-(19)-1735711996.jpg

Photos-(16)-1735711975.jpg

Photos-(18)-1735711996.jpg

Photos-(14)-1735711960.jpg

Photos-(12)-1735711948.jpg

Photos-(9)-1735711926.jpg

Photos-(13)-1735711947.jpg

Photos-(10)-1735711933.jpg

Photos-(5)-1735711913.jpg

Photos-(7)-1735711916.jpg

Photos-(8)-1735711920.jpg

Photos-(6)-1735711916.jpg

Photos-(1)-1735711910.jpg

Photos-(4)-1735711912.jpg

Photos-(3)-1735711912.jpg

Photos-(2)-1735711909.jpg

प्रकाशित मिति: १२:०६ बजे, बुधबार, पुस १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्