Kathmandu Press

प्रधानमन्त्री ओलीद्वारा अंग्रेजी नयाँ बर्षको शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले इस्वी संवत् २०२५ आजदेखि प्रारम्भ भएकामा सबैमा शुभकामना व्यक्त गरेका छन् । 
प्रधानमन्त्री ओलीद्वारा अंग्रेजी नयाँ बर्षको शुभकामना
Hardik ivf

काठमाडौँ, पुस १७ : प्रधानमन्त्री केपी शर्मा ओलीले इस्वी संवत् २०२५ आजदेखि प्रारम्भ भएकामा सबैमा शुभकामना व्यक्त गरेका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा उनले उदाउँदो सूर्यको तस्बिर राखेर ‘सबैको जीवनमा सुन्दर बिहानीको उदय होस्, नयाँ वर्ष सन् २०२५ को हार्दिक शुभकामना ! लेखेका छन् ।

प्रकाशित मिति: ०८:१६ बजे, बुधबार, पुस १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्