Kathmandu Press

आकाशबाट हेर्दा यस्तो देखियो राराको ताल्चा विमानस्थल [फोटो फिचर]

घुमघामको सिजनसँगै रारातालमा पर्यटकहरूको चहलपहल पनि बढेको छ। विमानस्थल सञ्चालनमा आएपछि रारा घुम्न जाने पर्यटकहरूलाई सहज भएको छ।
आकाशबाट हेर्दा यस्तो देखियो राराको ताल्चा विमानस्थल [फोटो फिचर]

मुगुको छायानाथ रारा गाउँपालिकामा पर्छ ताल्चा विमानस्थल।

घुमघामको सिजनसँगै रारातालमा पर्यटकहरूको चहलपहल पनि बढेको छ। विमानस्थल सञ्चालनमा आएपछि रारा घुम्न जाने पर्यटकहरूलाई सहज भएको छ।

नेपालगन्जदेखि ५० मिनेटको उडानमा पुगिन्छ ताल्चा विमानस्थल।

२०५५ सालमा स्थापना भएको ताल्चा विमानस्थलको ५७० मिटर लम्बाई २० मिटर चौडाई छ । राज्य कोषबाट करोर्डौ रकम खर्च गरेर निर्माण गरिएको विमानस्थल २०६१ सालबाट सञ्चालनमा आएको हो । 

ताल्चा विमानस्थलमा पार्किङ र धावनमार्गमा पहिरो नियन्त्रणका लागि भनेर नेपाल नागरिक उड्डयन प्राधिकरणले गत वर्ष ४ करोड ४४ लाख २४ हजार रूपैयाँ छुट्याएको थियो। 

केही हरियालीका बीचमा रहेको ताल्चा विमानस्थल आकाशबाट हेर्दा आकर्षक देखिन्छ। केही दूरीमा एउटै रंङका छानो भएका घरहरू र बिचमा धावनमार्गको दृश्य आकर्षक देखिएको छ। 

हेर्नुस् तस्बिरहरूः 

Photos-(8)-(3)---Copy-ink-1735645468.jpeg

Photos-(8)-(3)-ink-1735645468.jpeg

Photos-(5)-(3)-ink-1735645461.jpeg

Photos-(4)-(5)-ink-1735645461.jpeg

Photos-(3)-(4)-ink-1735645442.jpeg

Photos-(4)-(5)---Copy-ink-1735645442.jpeg

Photos-(3)-(4)---Copy-ink-1735645440.jpeg

Photos-(2)-(2)-ink-1735645439.jpeg

Photos-(1)-(5)-ink-1735645431.jpeg

Photos-(2)-(2)---Copy-ink-1735645431.jpegसबै तस्बिरः न्युज एजेन्सी नेपाल। 

प्रकाशित मिति: १७:५२ बजे, मंगलबार, पुस १६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्