Kathmandu Press

प्रतिनिधिसभाको सचिवमा राईलाई नियुक्त  

सभामुख देवराज घिमिरेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले राईले मंगलबार सचिवमा नियुक्त गरेका हुन्।
प्रतिनिधिसभाको सचिवमा राईलाई नियुक्त  

काठमाडौं, पुस १६ : प्रतिनिधिसभाको सचिवमा हर्कराज राईलाई नियुक्त भएका छन्। 

सभामुख देवराज घिमिरेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले राईले मंगलबार सचिवमा नियुक्त गरेका हुन्।

Hardik ivf

सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि प्रतिनिधिसभामा सचिव पद रिक्त थियो। 

राई सभामुख घिमिरेकै गृहजिल्ला झापाका हुन्। 

प्रकाशित मिति: १६:३२ बजे, मंगलबार, पुस १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्