Kathmandu Press

बैतडीमा भूकम्पकाे धक्का महसुस

बैतडीको सिगास गाउँपालिका न्वाघर केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ। 
बैतडीमा भूकम्पकाे धक्का महसुस

बैतडी, पुस १६ : बैतडीमा आज बिहान ७ः५४ मिनेटमा ४.६ म्याग्निच्यूडको भुकम्प गएको छ।

बैतडीको सिगास गाउँपालिका न्वाघर केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ। 

भूकम्पको कारण कुनै धनजनको क्षति नभएको बताइएको छ।

पछिल्लो समय बझाङ, मनाङ, बाजुरा, दार्चुला र जाजरकोटमा भूकम्पका धक्का महसुस हुँदै आएको छ।
 
प्रकाशित मिति: ११:५८ बजे, मंगलबार, पुस १६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्