Kathmandu Press

काठमाडौंमा यसरी मनाइयो तमु ल्होसार [फोटो फिचर]

तमु ल्होसारको अवसरमा काठमाडौंको टुँडिखेलमा भव्य समारोहको आयोजना पनि भएको छ। समारोहअघि बसन्तपुरदेखि टुँडिखेलसम्मको र्‍याली गर्दै गरिएको थियो। 
काठमाडौंमा यसरी मनाइयो तमु ल्होसार [फोटो फिचर]

काठमाडौं, पुस १५ : गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाइएको छ। 

अघिल्लो वर्षझै यसपालि पनि गुरूङ समुदायले भव्य रूपमा मनाएका छन्। तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् ।

तमु ल्होसारको अवसरमा काठमाडौंको टुँडिखेलमा भव्य समारोहको आयोजना पनि भएको छ। समारोहअघि बसन्तपुरदेखि टुँडिखेलसम्मको र्‍याली गर्दै गरिएको थियो। 

र्‍यालीमा सहभागीहरूले आफ्नो पहिचान झल्किने पहिरनमा सजिएका थिए। 

टुँडिखेलमा आयोजित कार्यक्रममा उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई प्रमुख अतिथि  थिए। 

तस्बिरहरूः 

 

Photo-(3)-(16)-1735557949.jpg

Photo-(8)-(7)-1735557952.jpg

Photo-(5)-(13)-1735557952.jpg

Photo-(10)-(7)-1735557962.jpg

Photo-(11)-(7)-1735557963.jpg

Photo-(15)-(3)-1735557984.jpg

Photo-(12)-(4)-1735557984.jpg

Photo-(18)-(3)-1735558028.jpg

Photo-(17)-(5)-1735558028.jpg

Photo-(21)-(4)-1735558114.jpg

Photo-(19)-(4)-1735558114.jpg

 

 

प्रकाशित मिति: १७:३९ बजे, सोमबार, पुस १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्