सोमबारे औशीमा गोकर्णमा स्नान र श्राद्ध गर्नेकाे भीड [फाेटाे फिचर]
आजका दिन बिहान उठेर नबोलीकन स्नान गरे मनोकांक्षाा पूरा हुने शास्त्रीय मान्यता रहेको छ। मौन स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने, अक्षय फल प्राप्त हुने विश्वासले भक्तजनहरू गोकर्णमा नुहाउन आउने गर्छन्।काठमाडौं, पुस १५ : आज सोमबारे औंशी। बिहानैदेखि मौन स्नान गर्न काठमडौंको गोकर्णमा भीड लागेको छ।
आजका दिन बिहान उठेर नबोलीकन स्नान गरे मनोकांक्षाा पूरा हुने शास्त्रीय मान्यता रहेको छ। मौन स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने, अक्षय फल प्राप्त हुने विश्वासले भक्तजनहरू गोकर्णमा नुहाउन आउने गर्छन्।
आज गोकर्णमा माता, पिता नहुनेले औँशी पर्वका दिन श्राद्ध, तर्पण, सिदा दान गर्नेको पनि भीड थियो। हेर्नुस् केही तस्बिरः
प्रकाशित मिति: १५:२५ बजे, सोमबार, पुस १५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
माओवादीले भन्यो– सहकारी गठी प्रकरणमा दोषी देखिएका धनराज र ऋषिकेशलाई सरकारले जोगाइरहेको छ बिहीबार, पुस १८, २०८१
मनोरञ्जन क्षेत्रको राजस्व घटेपछि बालेनले भने– प्रदेश सरकार गैरजिम्मेवार बन्योबिहीबार, पुस १८, २०८१
ओलीको प्रतिवेदन केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने निर्णयबिहीबार, पुस १८, २०८१
एमालेले भन्यो– भीम रावलको आरोप प्रचण्डको कपिपेष्ट बिहीबार, पुस १८, २०८१