सुनको मूल्य तोलामा ५ सय बढ्यो
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ५ सय रुपैयाँले घटेको हो।
काठमाडौं, पुस १४ : साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ५ सय रुपैयाँले घटेको हो।
शुक्रबार एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोवार भएको सुन आज घटेर १ लाख ५० हजार २ सय रुपैयाँमा कारोवार भइइरहेको छ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेर १७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: १२:१९ बजे, आइतबार, पुस १४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![खाली गराइँदै मनोहरास्थित सुकुम्बासी बस्ती [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1777112695.jpg)

