Kathmandu Press

सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिको बैठक बस्दै

बैठक समितिको हल सिंहदरबारमा बिहान साढे ११ बजे बस्नेछ ।
सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिको बैठक बस्दै
Hardik ivf

काठमाडौं, पुस १४ : संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिको बैठक आज बस्दैछ ।

बैठक समितिको हल सिंहदरबारमा बिहान साढे ११ बजे बस्नेछ । बैठकमा समितिबाट सम्पादन भएका कार्यहरुको पुनरावलोकन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । 

प्रकाशित मिति: ०८:०४ बजे, आइतबार, पुस १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्