Kathmandu Press

विदेशमा बसेका नेपालीहरुलाई सुसंस्कार सिकाउन आवश्यक : डा. रुइत

‘बाहिर बस्नु हुने नेपालीलाई म के भन्न चहान्छु भने तपार्इंहरुले नेपालको हरेक तहमा भएका मानिसलाई सूसंस्कार सिकाउनु, सुशासन त आवश्यक भइहाल्यो।’ 
विदेशमा बसेका नेपालीहरुलाई सुसंस्कार सिकाउन आवश्यक : डा. रुइत
Hardik ivf

काठमाडौं, पुस १३ : डा.सन्दुक रुइतले देशभन्दा बाहिर बसेका नेपालीहरुलाई सुसंस्कार सिकाउन आवश्यक रहेको बताएका छन्। 

शुक्रबार हेल्प नेपाल नेटवर्क नेपालको रजत जयन्ती वार्षिकोत्सवमा बेल्दै उनले सबै नेपालीले नेपालीपन मन पराउने हुँदा सुसंस्कार सिकाउन र  सुशासनमा रहन आवश्यक रहेको बताएका हुन्।

‘आज नेपालीहरु नेपालमा होइन, संसारको विभिन्न देशमा छन् तर पनि सबै नेपालीहरुले नेपालीपन मन पराउछन्,’ उनले भने, ‘बाहिर बस्नु हुने नेपालीलाई म के भन्न चहान्छु भने तपार्इंहरुले नेपालको हरेक तहमा भएका मानिसलाई सूसंस्कार सिकाउनु, सुशासन त आवश्यक भइहाल्यो।’ 

प्रकाशित मिति: २०:०३ बजे, शनिबार, पुस १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्