दशरथ रंगशालामा दीक्षित हुनेको भीड
शनिबार आयोजित त्रिविको ५०औं दीक्षान्त समारोहमा १४ हजार ३०८ विद्यार्थी दीक्षित भएका छन्।काठमाडौं, पुस १२ : शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले भरिभराउ थियो।
शनिबार आयोजित त्रिविको ५०औं दीक्षान्त समारोहमा १४ हजार ३०८ विद्यार्थी दीक्षित भएका छन्। उनीहरूलाई कुलपति तथा प्रधानमन्त्री केपीले दीक्षित गरे।
स्नातकतर्फ ९ हजार ६८, स्नातकोत्तर ५ हजार ५५, एमफिलतर्फ ६३ र विद्यावारिधितर्फ १ सय २२ जना विद्यार्थी दीक्षित भएका छन्।
प्रकाशित मिति: १५:४२ बजे, शनिबार, पुस १३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारत र चीनको असर नेपालमा समेत देखा पर्छ : सभापति देउवाबुधबार, माघ ९, २०८१
दुई सचिवको सरुवा गर्ने निर्णय बुधबार, माघ ९, २०८१
सोमबारको मन्त्रिपरिषद् बैठकले के–के निर्णय गर्यो?बुधबार, माघ ९, २०८१
तीन बुँदे सहमतिपछि पोखरा महानगरको ताला खुल्योबुधबार, माघ ९, २०८१