मातातीर्थ औंसीमा सुनसान पशुपतिनाथ (फोटोफिचर)
काठमाडौं, वैशाख ११ : मातातीर्थ औंसीका दिन सधै घुइचो हुने पशुपतिनाथ क्षेत्र आज भने सुनसान छ।
यस पटक लकडाउनका कारण फाट्टफुट्ट मात्रै भक्तजन पश....
काठमाडौं, वैशाख ११ : मातातीर्थ औंसीका दिन सधै घुइचो हुने पशुपतिनाथ क्षेत्र आज भने सुनसान छ।
यस पटक लकडाउनका कारण फाट्टफुट्ट मात्रै भक्तजन पशुपतिनाथ क्षेत्र पुगेका छन्। आमा गुमाएका सर्वसाधारण मातातीर्थ औंसीका दिन पशुपतिनाथ क्षेत्र श्राद्ध, तर्पण तथा दान गर्ने प्रचलन रहेको छ।
प्रकाशित मिति: १२:२९ बजे, बिहीबार, वैशाख ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार