Kathmandu Press

हुम्ला हिमपातका चार तस्बिर

शुक्रबारदेखि हिमपात भएपछि सदरमुकाम सिमीकोटबजार क्षेत्रको सडकमा हिउँले ढाकिएका छन्।
हुम्ला हिमपातका चार तस्बिर

हुम्ला, पुस १३ : देशका उच्च हिमाली क्षेत्रमा शुक्रबारदेखि निरन्तर हिमापात भइरहेको छ।

हुम्लामा पनि बाक्लो हिमपात पाएको छ। शुक्रबारदेखि हिमपात भएपछि सदरमुकाम सिमीकोटबजार क्षेत्रको सडकमा हिउँले ढाकिएका छन्।

हिमपातका कारण सिमीकाेट बजार नजिकका गाउँहरू सेताम्मे देखिएका छन्। जनजीजन केही कष्ठकर बनेको छ। 

202412280948-b3d9138e-9151-4229-abd8-910f19058a24_medium-1735369147.jpg

202412280941-29eb3988-335d-460f-bde3-f509be03b654_medium-1735369146.jpg

202412280948-d14381f7-d05c-4d10-8f35-eb3d53974e29_medium-1735369147.jpg

प्रकाशित मिति: १२:४५ बजे, शनिबार, पुस १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्