Kathmandu Press

कोरोनाबाट विश्वभरी ७ लाख मानिस निको भए

काठमाडौं, वैशाख ११ : कोरोनाभाइरसबाट विश्वभरी ७ लाख १७ हजार ६ सय २५ जना मानिस निको भएर घर फर्किएका छन्। 

विश्वभर २६ लाख ३७ हजार ६ सय ७३ ....

कोरोनाबाट विश्वभरी ७ लाख मानिस निको भए

काठमाडौं, वैशाख ११ : कोरोनाभाइरसबाट विश्वभरी ७ लाख १७ हजार ६ सय २५ जना मानिस निको भएर घर फर्किएका छन्। 

विश्वभर २६ लाख ३७ हजार ६ सय ७३ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । त्यस्तै विश्वभरी १ लाख ८४ हजार २ सय १७ जनाले ज्यान गुमाएका छन्। 
जोन हप्किन्स विश्वविद्यालयका अनुसार १६ लाख ८९ हजार मानिस कोरोनाभाइरस संक्रमण भएपनि सामान्य अवस्थामा छन् भने ५६ हजा ६ सय ७४ जना गम्भीर विरामी छन्। 

प्रकाशित मिति: ०७:३० बजे, बिहीबार, वैशाख ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्