तीन विश्वविद्यालयका उपकुलपतिले लिए शपथ
शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको कार्यक्रममा कुलपतिका हैसियतामा प्रधानमन्त्री ओलीबाट नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपाल, पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. वेदराज केसी र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा. शारदा थपलियाको शपथ लिएका हुन।काठमाडौं, पुस १२ : प्रधानमन्त्री केपी ओलीसमक्ष विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिले पद तथा गोपनीयताको शपथ लिएका छन्।
शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको कार्यक्रममा कुलपतिका हैसियतामा प्रधानमन्त्री ओलीबाट नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपाल, पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. वेदराज केसी र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा. शारदा थपलियाको शपथ लिएका हुन्।
प्रधानन्त्री ओलीले नवनियुक्त उपकुलपतिहरुलाई कार्यकाल सफलताको कामना समेत व्यक्त गरे।
शपथ समारोहमा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई लगाएत नेपाल सरकारका उच्चाधिकारीको उपस्थित थियो।
प्रकाशित मिति: १३:१८ बजे, शुक्रबार, पुस १२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२७ करोड गैरकानुनी आर्जनबारे अदालतमा रविको बयान- कारोबार मात्रै हो, आम्दानी होइनशुक्रबार, पुस १२, २०८१
२१ जना न्यायधीशको सरूवाशुक्रबार, पुस १२, २०८१
यस्ता छन् रास्वपा सचिवालय बैठकका निर्णयहरूशुक्रबार, पुस १२, २०८१
रास्वपाको केन्द्रीय अनुशासन र संगठन विभागमा पाँच जना मनोनीतशुक्रबार, पुस १२, २०८१