Kathmandu Press

भारतमा कोरोना संक्रमित २१ हजार नाघे, ६ सय ८१ जनाको मृत्यु

काठमाडौं, वैशाख ११ : छिमेकी मुलुक भारतमा कोरोनाभाइरस संक्रिमितको संख्या २१ हजार नाघेको छ । 

पछिल्लो आकाडा अनुसार भारतमा कोरोना संक्रमित....

भारतमा कोरोना संक्रमित २१ हजार नाघे, ६ सय ८१ जनाको मृत्यु

काठमाडौं, वैशाख ११ : छिमेकी मुलुक भारतमा कोरोनाभाइरस संक्रिमितको संख्या २१ हजार नाघेको छ । 

पछिल्लो आकाडा अनुसार भारतमा कोरोना संक्रमित २१ हजार ३ सय ७० जना पुगेका छन्। त्यस्तै कोरोनाकै कारणमा भारतमा ६ सय ८१ जनाले ज्यान गुमाएका छन्। भारतमा ४ हजार ३ सय ७० जना कोरोनाभाइरसबाट निको भएका छन् ।

कोरोनाका कारण भारतको अधिकांश राज्य अहिले लकडाउनको अवस्थामा छन् । आन्तरिक र बाह्य हवाई उडान, आन्तरिक रेल लगायतका सवारी साधन आवगमनमा बन्देज लगाइएको छ। 

प्रकाशित मिति: ०७:१८ बजे, बिहीबार, वैशाख ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्