Kathmandu Press

विचाराधीन विधेयकबारे विपक्षी दलसँग छलफल गरिने  

विचाराधीन विधेयकबारे विपक्षी दलसँग छलफल गरिने  

काठमाडौं, पुस ११ : सत्तारुढ नेपाली काग्रेस र एमालेको संयुक्त कार्यदलले संसद्मा विचाराधीन विधेयकबारे विपक्षी दलहरूसँग छलफल गर्ने भएको छ। 

कार्यदलको बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो।

विपक्षी दलसँग छलफलका लागि मुख्य जिम्मेवारी कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र एमालेका मुख्य सचेतक महेश बर्तौलालाई दिइएको छ।
 
 

प्रकाशित मिति: १६:५४ बजे, बिहीबार, पुस ११, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्