Kathmandu Press

कास्की जिल्ला अदालतमा रविको बयान सुरु

काश्की जिल्ला अदालतमा बयान शुरु भएको हो। अर्की प्रतिबादी लिला पछाईंको बयान सकाएर लामिछानेको बयान शुरु गरिएको हो। 
कास्की जिल्ला अदालतमा रविको बयान सुरु
फाइल तस्बिर।

काठमाडौं, पुस ११ : पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सुरु भएको छ। 

काश्की जिल्ला अदालतमा बयान शुरु भएको हो। अर्की प्रतिबादी लिला पछाईंको बयान सकाएर लामिछानेको बयान शुरु गरिएको हो। 

यसअघि सहकारी रकम अपचलन प्रकरणका अर्का अभियुक्त पूर्वडीआईजी छविलाल बञ्जाडे जोशीको बयान पनि सकिएको छ। 

बिहीबार ढिलागरी लामिछनेको बयान शुरु भएको छ। सूर्यदर्शन सहकारी अपचलनका सात जना अभियुक्तलाई अदालतमा उपस्थित गराइएको छ।
 

प्रकाशित मिति: १६:५० बजे, बिहीबार, पुस ११, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्