Kathmandu Press

प्रभु बैंकका ग्राहकलाई विभान्ता र हिमाल डेन्टल हस्पिटलमा विशेष छुट

सम्झौतासँगै दुवै अस्पतालमा प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवार तथा ग्राहकहरुले २०% छुट पाउने छन्। 
प्रभु बैंकका ग्राहकलाई विभान्ता र हिमाल डेन्टल हस्पिटलमा विशेष छुट

काठमाडौं, पुस ११ : प्रभु बैंकका ग्राहक तथा कर्मचारीले  विभान्ता डेन्टल र हिमाल डेन्टल अस्पतालमा विशेष छुट पाउने भएका छन्।

प्रभु बैंकले कमलादीमा रहेको विभान्ता डेन्टल हस्पिटल र धुम्बाराहीमा रहेको हिमाल डेन्टल हस्पिटलसँग  दन्त सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। 

Hardik ivf

सम्झौता¬पत्रमा विभान्ता डेण्टल हस्पिटल र हिमाल डेन्टल हस्पीटलका तर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक राजेन्द्रप्रसाद भट्ट र महाप्रबन्धक किशोर भट्ट तथा प्रभु बैंकका तर्फबाट चिफमार्केटिङ अफिसर निरज लम्साल र मार्केटीङ म्यानेजरसबिन राणाले हस्ताक्षर गरेका छन्। 

सम्झौतासँगै दुवै अस्पतालमा प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवार तथा ग्राहकहरुले २०% छुट पाउने छन्। 

ग्राहकको रोजाईको अग्रणी बैंक प्रभु बैंकले नेपालभर३११ शाखा कार्यालय, २८४ एटीएमका ६९ एक्सटेन्सन काउन्टर मार्पmत् करिब ३५ लाख बढी ग्राहकहरुलाई सेवा दिइरहेको छ। 
 

प्रकाशित मिति: १६:३२ बजे, बिहीबार, पुस ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्