Kathmandu Press

एमाले केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गते बस्ने

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा आज बसेको केन्द्रीय सचिवालयको केन्द्रीय कमिटीको बैठकको मिति तय गरेको हो। 
एमाले केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गते बस्ने

काठमाडौं, पुस ११ : नेकपा एमालेको केन्द्रीय कमिटी पुस २१ र २२ गते बस्ने भएको छ। 

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा आज बसेको केन्द्रीय सचिवालयको केन्द्रीय कमिटीको बैठकको मिति तय गरेको हो। 

राजनीतिक प्रतिवेदन, संगठनात्मक कामको जानकारी, विगतमा सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो बैठकले गरेका निर्णयहरूको अनुमोदन र समसामयिक प्रस्ताव गरेर चारवटा एजेन्डामा केन्द्रीय कमिटी बैठकमा छलफल हुने छ

प्रकाशित मिति: १५:३६ बजे, बिहीबार, पुस ११, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्