Kathmandu Press

बिहान सबेरै जाजरकोटमा गयो भूकम्प

४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथ अनुसन्धान केन्द्रले जनाएको छ ।
बिहान सबेरै जाजरकोटमा गयो भूकम्प
Hardik ivf

काठमाडौं, पुस ११ : जाजरकोटमा भूकम्प गएको छ । आज बिहान ६ बजेर ३३ मिनेटका जाजरकोटको नायकवडा केन्द्र बनाएर भूकम्प गएको हो । 

४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथ अनुसन्धान केन्द्रले जनाएको छ ।

यसअघि गत वर्ष कात्तिकमा जाजरकोट केन्द्रबिन्दु भएर ६ दशमलव ४ म्याग्निच्युडकोभूकम्पले ठुलो मानवीय र भौतिक क्षति भएको थियो । 
 

प्रकाशित मिति: ०८:१७ बजे, बिहीबार, पुस ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्