Kathmandu Press

सरकार संसदबाट तर्किएर हिँडिरहेको सभामुखको गुनासो

‘संसद सरकार जन्माउने आमा हो, आमाबाट सरकार टाढा हुने, तर्सिने, तर्किने कार्य गरेभइरहेको छ, त्यो बेठिक छ,’ सभामुखको गुनासो थियो।
सरकार संसदबाट तर्किएर हिँडिरहेको सभामुखको गुनासो
फाइल तस्बिर।

काठमाडौं, पुस १० : सभामुख देवराज घिमिरेले सरकार संसदबाट तर्किए हिँडिरहेको बताएका छन्। संघीय संसद् सचिवालयले नगरकोटमा गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन्। 

‘संसद सरकार जन्माउने आमा हो, आमाबाट सरकार टाढा हुने, तर्सिने, तर्किने कार्य गरेभइरहेको छ, त्यो बेठिक छ,’ सभामुखको गुनासो थियो।

सभामुख घिमिरेले ससदप्रति सरकार पूर्ण रुपमा जवाफदेही हुनुपर्ने बताए। सरकारलाई अप्ठ्यारो नपरेसम्म संसदमा नआउने उनको गुनासो थियो।

प्रकाशित मिति: १५:१८ बजे, बुधबार, पुस १०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्