Kathmandu Press

स्वास्थ्य मन्त्रालय बागमती प्रदेशको सचिवमा गौतम नियुक्त

भक्तपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट रहेकी गौतमलाई बागमती प्रदेश मुख्यमन्त्री वा मन्त्रिपरिषद्को कार्यालयले स्वस्थ्य मन्त्रालयको सचिवमा नियुक्त गरेको हो।
स्वास्थ्य मन्त्रालय बागमती प्रदेशको सचिवमा गौतम नियुक्त

हेटौंडा, पुस ९ : स्वास्थ्य मन्त्रालय बागमती प्रदेशको सचिवमा डा.सुमित्रा गौतम नियुक्त भएकी छन्।

भक्तपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट रहेकी गौतमलाई बागमती प्रदेश मुख्यमन्त्री वा मन्त्रिपरिषद्को कार्यालयले स्वस्थ्य मन्त्रालयको सचिवमा नियुक्त गरेको हो।

गत पुस ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले ११ औं तहकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ गौतमलाई सरुवा गरेको थियो।
 
प्रकाशित मिति: १२:४४ बजे, मंगलबार, पुस ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्