Kathmandu Press

पाेखरामा सुरू भयाे अन्तर्राष्ट्रिय बेलुन महोत्सव

४० मिनेटको उडानमा बेलुनबाट हिउँले ढाकिएका अन्नपूर्ण हिमशृङ्खला सहित माछापुच्छ्रे र धौलागिरि साथै पोखरा उपत्यकाको मनोरम दृश्य अवलोकन गर्न सकिने छ।
पाेखरामा सुरू भयाे अन्तर्राष्ट्रिय बेलुन महोत्सव

कास्की, पुस ९ : पोखरामा आजबाट अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु भएको छ। 

पर्यटन क्षेत्रलाई कोरोना महामारीपूर्वको अवस्थामा फर्काउन सक्रिय भूमिका खेल्ने विश्वास साथ बेलुन नेपाल प्रालिले नेपालमा पहिलो पटक महोत्सव आयोजना गरेको हो।

नौं दिनसम्म चल्ने पहिलो संस्करणको महोत्सवमा झण्डै दुई दर्जन बेलुन पोखराको आकासमा उडाइने छ। महोत्सवमा अमेरिका, स्पेन, लिथुवानिया, थाइल्याण्ड, भियतनामलगायत विभिन्न देशको प्रतिनिधित्व छ। 

Hardik ivf

महोत्सवले आन्तरिक मात्र नभई विदेशी पर्यटक पनि आकर्षित गर्ने गरी नेपालको अर्थतन्त्रमा टेवा पुर्‍याउने आयोजकको विश्वास छ।

Photo-(7)-(5)-1735020218.jpg

४० मिनेटको उडानमा बेलुनबाट हिउँले ढाकिएका अन्नपूर्ण हिमशृङ्खला सहित माछापुच्छ्रे र धौलागिरि साथै पोखरा उपत्यकाको मनोरम दृश्य अवलोकन गर्न सकिने छ। महोत्वसमा हरेक साँझ आतिशबाजी प्रदर्शन, बेलुन दौड र क्याम्पिङ पनि आयोजना हुनेछ।

Photo-(10)-(4)-1735020460.jpg

Photo-(3)-(9)-1735020222.jpg

Photo-(11)-(5)-1735020437.jpg

Photo-(12)-(2)-1735020437.jpg

Photo-(1)-(22)-1735020221.jpg

Photo-(9)-(5)-1735020462.jpg

Photo-(13)-(2)-1735020241.jpg

Photo-(2)-(13)-1735020222.jpg

Photo-(14)-(6)-1735020222.jpg

Photo-(4)-(6)-1735020222.jpg

 

Photo-(8)-(5)-1735020218.jpg

Photo-(5)-(7)-1735020220.jpg

प्रकाशित मिति: ११:५४ बजे, मंगलबार, पुस ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्