Kathmandu Press

फुलचोकी घुम्न गएका १३ जना हराए, खोजी गर्न प्रहरी परिचालन

 ललितपुरको गोदावरीस्थित फुलचोकीको जंगलबाट १३ जना हराएका छन्।
फुलचोकी घुम्न गएका १३ जना हराए, खोजी गर्न प्रहरी परिचालन

काठमाडौं, पुस ८ : ललितपुरको गोदावरीस्थित फुलचोकीको जंगलबाट १३ जना हराएका छन्।

फुलचोकी घुम्न गएका १३ जना सोमबार हराएको सूचना प्राप्त भएको ललिपुर प्रहरीले जनाएको छ।

हराएको सूचनापछि खोजीका लागि प्रहरीको टोली परिचालन गरिएको छ।

प्रहरी परिसर ललितपुरका अनुसार हराएकाहरुको खोजी गर्न इन्स्पेक्टरको कमाण्डमा टोली खटाइएको छ।

प्रकाशित मिति: २०:२२ बजे, सोमबार, पुस ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्