सुनको मूल्य प्रतितोला ११ सय बढ्यो
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज ११ सय रुपैयाँले बढेर छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार छ सय कायम भएको छ।
काठमाडौं, पुस ७ : नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज ११ सय रुपैयाँले बढेर छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार छ सय कायम भएको छ।
गत शुक्रबार सुन प्रतितोला एक लाख ४८ हजार पाँच सयमा कारोबार भएको थियो।
आज चाँदी मुल्य पनि ३० रुपैयाँले बढेर प्रतितोला एक हजार सात सय ९० मा कारोबार भएको छ।
प्रकाशित मिति: १२:३५ बजे, आइतबार, पुस ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![किशोर श्रेष्ठ पक्राउको विरोधमा पत्रकारहरू आन्दोलित तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_3b604b88-1786601385.jpg)