Kathmandu Press

एमालेको सचिवालय बैठक बुधबार बस्ने

आगामी बुधबार ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक डाकिएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
एमालेको सचिवालय बैठक बुधबार बस्ने

काठमाडौं, पुस ७ : नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ।

आगामी बुधबार ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक डाकिएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

उनका अनुसार बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय संठन विभागको संगठन विस्तार योजनाबारे छलफल गरिने छ।

प्रकाशित मिति: ११:२४ बजे, आइतबार, पुस ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्