डा.लोहनी बने नेपाल विश्वविद्यालयको उपकुलपति
लोहनी ४ वर्षका लागि नेपाल विश्वविद्यालयको कुलपतिको पदमा नियुक्त भएका हुन्।
काठमाडौं, पुस ५ : नेपाल विश्वविद्यालयको कुलपतिमा डा.बिन्दुनाथ लोहनीलाई नियुक्त गरिएको छ।
लोहनी ४ वर्षका लागि नेपाल विश्वविद्यालयको कुलपतिको पदमा नियुक्त भएका हुन्।
लोहनीलेसन् १९७४ मा अमेरिकाको नर्थ क्यारोलिना विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातकोत्तर र सन् १९७७ मा एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी, बैंककबाट वातावरणीय प्रविधि र व्यवस्थापन विषयमा विद्यावारिधि गरेका छन्।
प्रकाशित मिति: १६:२९ बजे, शुक्रबार, पुस ५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![सिंगापुरबाट फर्किए देउवा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_746953ab-1786608907.jpg)

