आज मन्त्रिपरिषदको बैठक बस्दै
प्रधानमन्त्री केपी ओलीले दिउँसो १ बजे बस्नेगरी बैठक बोलाएका हुन्।
कामठमाडौं, पुस ५ : आज मन्त्रिपरिषदको बैठक बस्दै छ।
प्रधानमन्त्री केपी ओलीले दिउँसो १ बजे बस्नेगरी बैठक बोलाएका हुन्।
बैठकमा कर्मचारी सरुवालगायतका मन्त्रालयगत नियमित एजेन्डामा छलफल हुनेछ।
बिहीबार बस्ने भनिएको बैठक प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित गरिएको थियो।
प्रकाशित मिति: ११:०० बजे, शुक्रबार, पुस ५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![सिंगापुरबाट फर्किए देउवा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_746953ab-1786608907.jpg)
