Kathmandu Press

आहा! काठमाडौं [फोटो फिचर]

दिनमा जति कोलाहल हुन्छ रातमा त्यति सुन्दर देखिन्छ काठमाडौं।
आहा! काठमाडौं [फोटो फिचर]

काठमाडौं, पुस ४ : दिनमा जति कोलाहल हुन्छ रातमा त्यति सुन्दर देखिन्छ काठमाडौं।

ट्राफिक जाम, धुवाँधुलो, मानिसहरूको बाक्लो आवतजावतले दिनमा सास्ती खेप्नुपर्ने काठमाडौं रातमा मनमोहक देखिन्छ।

ठूलो सहर, आँखाले देखुन्जेलसम्म घरहरू, शान्त सडक, उज्याला बस्तीहरूका कारण रातको समयमा काठमाडौं बेग्लै सहरझैं लाग्छ।

अझ आकाशबाट हेर्दा काठमाडौंको सुन्दरतामा अझै निखारता देखिन्छ। 

तस्बिरमा हेर्नुस् रातको समयमा देखिने काठमाडौं:

ktm-night-view-(4)-ink-1734617405.jpeg

ktm-night-view-(1)-ink-1734617393.jpeg

ktm-night-view-(2)-ink-1734617393.jpegसबै तस्बिर: नेपाल न्युज बैंक।

प्रकाशित मिति: २०:१३ बजे, बिहीबार, पुस ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्