मनाङमा ४.७ म्याग्निच्यूडको भूकम्प
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नेस्याङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको हो।
काठमाडौं, पुस ४ : मनाङ केन्द्रबिन्दु भएर बिहीबार भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नेस्याङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्प बिहीबार बिहान ७ बजेर ३७ मिनेटमा गएको र आसपासका जिल्लामा समेत धक्का महसुस भएको बताइएको छ।
प्रकाशित मिति: ११:३८ बजे, बिहीबार, पुस ४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार