Kathmandu Press

मनमोहक पाटन सहर आकाशबाट हेर्दा [फोटो फिचर]

ललितपुरको पर्यटकीय क्षेत्रमध्ये  पाटन पनि एक हो। 
मनमोहक पाटन सहर आकाशबाट हेर्दा [फोटो फिचर]

काठमाडौं उपत्यकाका प्रसिद्ध तीन शहरहरूमध्ये पाटन सबैभन्दा पुरानो शहर मानिन्छ।

प्राचीनकालमा यसलाई युपग्राम, यल, मनिङ्ल, ललितपत्तन, ललितापुरी आदि नामले चिनिन्थ्यो।

पाटन अहिले घना वस्तीले ढाकिएको छ। 

ललितपुरको पर्यटकीय क्षेत्रमध्ये  पाटन पनि एक हो। 

पाटन दरबार क्षेत्र अवलोकनका लागि बर्सेनि हजारौं पर्यटकहरू आउँछन्।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपाल भ्रमणमा आउँदा पाटन दरबार क्षेत्र अवलोकनका लागि पुगेका थिए।

सोही पाटन दरबार क्षेत्रलाई आकाशबाट नियाल्दा देखिने दृश्यहरू यहाँ प्रस्तुत गरेका छौं। 

patan-durbar-(6)-ink-1734526419.jpeg

patan-durbar-(1)-ink-1734526416.jpeg

patan-durbar-(2)-ink-1734526417.jpeg

patan-durbar-(5)-ink-1734526418.jpeg
तस्बिरहरू: नेपाल न्युज बैंक। 

प्रकाशित मिति: १८:५१ बजे, बुधबार, पुस ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्