Kathmandu Press

दुई न्यायाधीशलाई वर्षको उत्कृष्ट पुरस्कार

न्याय परिषद्को ३४औँ दिवसको अवसरमा उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीश निर्मला शाक्य र जिल्ला अदालत पर्साका दीपक खनाललाई उत्कृष्ट न्यायाधीशक रुपमा पुरस्कृत गरिएको हो।
दुई न्यायाधीशलाई वर्षको उत्कृष्ट पुरस्कार
Hardik ivf

काठमाडौं, पुस ३ : न्यायपरिषद्ले दुई जना न्यायाधीशलाई वर्षको उत्कृष्ट न्यायाधीशका रुपमा पुरस्कार र सम्मान प्रदान गरेको छ।

न्याय परिषद्को ३४औँ दिवसको अवसरमा उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीश निर्मला शाक्य र जिल्ला अदालत पर्साका दीपक खनाललाई उत्कृष्ट न्यायाधीशक रुपमा पुरस्कृत गरिएको हो।

बुधबार सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले उनीहरुलाई नगद पुरस्कारसहित दोसल्ला ओढाएर सम्मान गरेका छन्।

प्रकाशित मिति: १५:०८ बजे, बुधबार, पुस ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्