Kathmandu Press

कोरोनाले १ लाख ७७ हजारभन्दा बढीको मृत्य, २५ लाख ६३ हजार बढि संक्रमित

काठमाडौं, वैशाख १० : विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण १ लाख ७७ हजार ४ सय १० जनाको निधन भएको छ। 

जोन्स हप्किन्स व....

कोरोनाले १ लाख ७७ हजारभन्दा बढीको मृत्य, २५ लाख ६३ हजार बढि संक्रमित

काठमाडौं, वैशाख १० : विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण १ लाख ७७ हजार ४ सय १० जनाको निधन भएको छ। 

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर संक्रमितहरुको संख्या २५ लाख ६३ हजार नाघेको छ।  कोरोनाले सबैभन्दा बढि अमेरिकामा ४५ हजार ३ सय १८ जनाको निधन भएको छ। इटालीका २४ हजार ६ सय ४८ जनाले ज्यान गुमाएका छन्। त्यसैगरी स्पेना २१ हजार २ सय ८२, फ्रान्समा २० हजार ७ सय ९६ र बेलायतमा १७ हजार ३ सय ३७ जनाको निधन भएको छ। अमेरिकाको न्यूर्योकमा मात्रै १४ हजार ८ सय ८७ जनाको कोरोनाका कारण निधन भएको छ। 

विश्वभर कोरोनाको संक्रमण २५ लाख ६३ हजार ३ सय ८४ जना पुगेका छन्। 

प्रकाशित मिति: ०७:५९ बजे, बुधबार, वैशाख १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्