Kathmandu Press

कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई बोलाइएको छ।
कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडाैं, पुस १ : नेपाली कांग्रेसले आज आकस्मिक रुपमा केन्द्रीय समितिको बैठक बोलाएको छ। बिहान साढे ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको हो।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई बोलाइएको छ।

काठमाडौंका पूर्वमेयर एवम् पूर्वमन्त्री पीएल सिंहको निधनपछि कांग्रेस बैठक बस्न लागेको हो। 

बैठकमा शोक प्रस्तावबारे निर्णय गर्ने कांग्रेसको तयारी छ।

प्रकाशित मिति: ११:०५ बजे, सोमबार, पुस १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्