Kathmandu Press

ईपीएल फुटबलमा चेल्सी र टोटनहम विजयी

यस्तै गएरातिको अर्को खेलमा साउथह्याप्टन टोटनहमसँग ५–० गोलले पराजित भएको छ ।
ईपीएल फुटबलमा चेल्सी र टोटनहम विजयी

काठमाडौं, पुस १ : इंग्लिस प्रिमियर लिग फुटबल (ईपीएल) को गएराति भएको खेलमा चेल्सीले ब्रेन्टफोर्डलाई २–१ गोलले हराएको छ । 

यस्तै गएरातिको अर्को खेलमा साउथह्याप्टन टोटनहमसँग ५–० गोलले पराजित भएको छ ।

Hardik ivf

ईपीएल अन्तर्गत हिजो भएका अरु खेलमा म्यानचेस्टर युनाइटेडले म्यान्चेस्टर सिटीलाई २–१ गोलले हराउँदा ब्राइटन क्रिस्टल प्यालेससँग ३–१ गोलले पराजित भएको छ ।

ईपीएलको लिग तालिकामा ३६ अङ्कसहित लिभरपुल शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको चेल्सीको ३४ र तेस्रोमा रहेको आर्सनलको ३० अङ्क  रहेको छ । 

प्रकाशित मिति: ०८:४९ बजे, सोमबार, पुस १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्