आहा ! योःमरी [फोटो फिचर]
केटाकेटीदेखि बूढाबूढीसम्मले मनपराउने भएकाले यस रोटीको नाम योमरी रहेको पाकाहरू बताउँछन्।![आहा ! योःमरी [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/cover-1734257868.jpg)
काठमाडौं, मंसिर ३० : आइतबार सबेरै योमरी पकाई देवीदेवतालाई चढाई नेवार समुदायले हर्ष र उल्लासका साथ योमरी पूर्णिमा मनाइएको छ।
केटाकेटीदेखि बूढाबूढीसम्मले मनपराउने भएकाले यस रोटीको नाम योमरी रहेको पाकाहरू बताउँछन्।
चामलको पिठोभित्र चाकु र खुवा हालेर अण्डाकार रुपमा डल्लो बनाइएको परिकार योमरी हो।
आज काठमाडौंका विभिन्न स्थानमा योमरी बनाइरहेको भेटिएको छ। त्यहाँ स्वदेशीदेखि विदेशीसम्मले योमरीको स्वद लिइरहेका भेटिए। केही तस्बिरहरूः
-(2)-1734257621.jpg)
-(3)-1734257633.jpg)
-(18)-1734257634.jpg)
-(5)-1734257622.jpg)
-(1)-1734257621.jpg)
-(1)-1734257621.jpg)
-(3)-1734257620.jpg)
-(10)-1734257620.jpg)
-(1)-1734257622.jpg)
-(3)-1734257711.jpg)
-(4)-1734257619.jpg)
-(3)-1734257621.jpg)
-(4)-1734257619.jpg)
प्रकाशित मिति: १६:०३ बजे, आइतबार, मंसिर ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












