तस्बिरमा हेर्नुस महानगर दिवस
महानगरले काठमाडौंको सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरेर ३०औँ महानगर दिवस मनाएको हो।काठमाडौं, मंसिर २९ : काठमाडौं महानगरपालिकाले ३०औँ महानगर दिवस मनाएको छ।
महानगरले काठमाडौंको सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरेर ३०औँ महानगर दिवस मनाएको हो। कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव उपस्थित थिए।
कार्यक्रममा महानगर प्रहरीको परेडसँगै विभिन्न झाँकीहरू प्रस्तुत गरिएको थियो।
प्रकाशित मिति: १५:३७ बजे, शनिबार, मंसिर २९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दुई सचिवको सरुवा गर्ने निर्णय बुधबार, माघ ९, २०८१
सोमबारको मन्त्रिपरिषद् बैठकले के–के निर्णय गर्यो?बुधबार, माघ ९, २०८१
तीन बुँदे सहमतिपछि पोखरा महानगरको ताला खुल्योबुधबार, माघ ९, २०८१
‘दलितलाई खै’ भन्दै निर्वाचन आयोगसम्म प्रदर्शनबुधबार, माघ ९, २०८१