Kathmandu Press

सुनको मूल्य ताेलामा १२ सय घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  बिहीबार १ लाख ५४ हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज १२ सय रुपैयाँले घटेको हो।
सुनको मूल्य ताेलामा १२ सय घट्यो

काठमाडौं, मंसिर २८ : नेपाली बजारमा आज सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  बिहीबार १ लाख ५४ हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज १२ सय रुपैयाँले घटेको हो।

आज छापावाला सुन प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। आज प्रतितोला चाँदी ६५ रुपैयाँले घटेको छ। 

बिहीबार एक हजार ९२५ मा कारोबार भएको चाँदी आज १८६० रुपैयाँमा कारोवार भइरहेको छ। 

प्रकाशित मिति: १२:२९ बजे, शुक्रबार, मंसिर २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्