माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै
शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न पार्टीको स्थायी समिति बैठक बस्न लागेको हो ।काठमाडौं, मंसिर २८ : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ ।
शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न पार्टीको स्थायी समिति बैठक बस्न लागेको हो । हिजो गृह जिल्ला चितवन र धादिङका विभिन्न कार्यक्रममा अध्यक्ष प्रचण्ड व्यस्त भएपछि बैठक स्थगित गरिएको थियो ।
बैठकमा विधान संशोधन, नेताहरूको कार्यविभाजन, स्थानीय तहको निर्वाचनको समीक्षा र समसमायिक राजनीतिबारे छलफल पनि हुनेछ ।
प्रकाशित मिति: ०८:२४ बजे, शुक्रबार, मंसिर २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कम्युनिस्ट आन्दोलनको तेस्रो पुनर्गठन आवश्यक छ: जनार्दन शर्माबिहीबार, पुस ११, २०८१
संगीत रोयल्टी संकलन विवादमा सर्वोच्चमा रिट बिहीबार, पुस ११, २०८१
यस्ता छन् मन्त्रिपरिषद्का बैठकका १३ निर्णयहरूबिहीबार, पुस ११, २०८१
लिपुलेकबारे भारत र चीनबीचको सहमतिले नेपाललाई फरक नपार्ने सरकारको निष्कर्षबिहीबार, पुस ११, २०८१